वर्षको बजेट भाषणको दिन जेठ १५ गते देशभरका सबै भन्सार कार्यालयहरू बन्द रहने

यस स्टोरीको अंश: चालु आर्थिक वर्षको १० महिनामा ८८ अर्ब २२ करोडको वस्तु निर्यात
www.osnepal.com · 1 दिन अघि

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुने दिन जेठ १५ गते देशभरका सबै भन्सार कार्यालयहरू यात्रु जाँचपासबाहेक अन्य कुनै पनि मालवस्तुको भन्सार जाँचपास नगर्ने गरी बन्द रहने भएका छन् । बजेट भाषणका कारण कर व्यवस्थापन र जाँचपासमा असर पर्ने भएकाले १४ जेठभित्रै दर्ता भएका प्रज्ञापनपत्रहरूको काम सक्न निर्देशन दिइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू