राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
▸ यस स्टोरीको अंश: सशस्त्र प्रहरी सुनसरीले १९औं स्थापना दिवस मनायो, विभिन्न कार्यक्रम गरियो
डडेलधुराका १८ वर्षीय लक्ष्मणसिंह राउटे स्याङ्जाको चापाकोट नगरपालिकामा सिभिल इन्जिनियरिङ अध्ययन गरिरहेका छन् । लोपोन्मुख राउटे समुदायबाट प्राविधिक शिक्षा अध्ययन गर्न आएका लक्ष्मण छात्रवृत्तिमा किसान बहुप्राविधिक शिक्षालयमा अध्ययन गरिरहेका हुन् । उनले आफ्नो समुदायमा पहिलो पटक स्नातक तह उत्तीर्ण गर्ने व्यक्ति आफ्नै बुवा दानबहादुर राउटे भएको उल्लेख गर्दै बुवाकै प्रेरणाले आफू पढाइतर्फ लागेको सुनाए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›