प्रधानमन्त्री सदनमा आउने तयारी गरिरहनुभएको छ, बैठकलाई कार्यसूचीमा अगाडि बढाऔँः सभामुख अर्याल
▸ यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिले संसद् अवरुद्ध, सभामुखको पहल असफल
सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह संसद् बैठकमा उपस्थित हुने जानकारी गराउँदै बैठक सञ्चालनमा सहयोग गर्न विपक्षी दलहरूसँग आग्रह गरेका छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विरोध जारी राखेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलहरूले सरकारले प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›