जथाभाभी ‘डाक्टर’ लेख्नेलाई तीन वर्षसम्म कैद

यस स्टोरीको अंश: उदयपुरमा खुकुरी प्रहारबाट एक महिला गम्भीर घाइते, आक्रमणकारी पक्राउ
baahrakhari.com · 1 हप्ता अघि

नेपाल मेडिकल काउन्सिलमा दर्ता भएकाबाहेक कसैले पनि नामको अगाडि ‘डाक्टर’ वा ‘चिकित्सक’ लेखेमा तीन वर्षसम्म कैद वा तीन हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने भएको छ । काउन्सिलले १५ दिनभित्र यस्तो उपाधि हटाउन चेतावनी दिएको छ । नियम मिचेको पाइएमा प्रहरीमा कारबाहीका लागि पठाइने जनाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू