एनआरएनले मुद्दा हाल्ने चेतावनी दिएपछि ३६ जना चिकित्सकको लाइसेन्स खारेजी गर्ने निर्णय फिर्ता
▸ यस स्टोरीको अंश: नेपाल मेडिकल काउन्सिलद्वारा ३६ गैरआवासीय चिकित्सकको लाइसेन्स खारेजी निर्णय स्थगित
नेपाल मेडिकल काउन्सिलले गैरआवासीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय हालका लागि स्थगित गरेको छ । गैरआवासीय नेपाली संघले मुद्दा हाल्ने चेतावनी दिएपछि काउन्सिलले उनीहरूको नाम दर्ता किताबमै राख्ने निर्णय गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›