चीन भ्रमणमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन

यस स्टोरीको अंश: अमेरिकी राष्ट्रपति ट्रम्पपछि रुसी राष्ट्रपति पुटिनको चीन भ्रमण
kendrabindu.com · 1 हप्ता अघि

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने भ्रमणका लागि चीन पुगेका छन् । भ्रमणका क्रममा पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन् । दुई नेताबीच रुस–चीन सम्बन्ध, व्यापार, रणनीतिक सहकार्य तथा विश्वको वर्तमान भूराजनीतिक अवस्थाबारे विस्तृत छलफल हुनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू