बेइजिङ उत्रिनुअघि पुटिनले जारी गरे भिडियो सन्देश

यस स्टोरीको अंश: अमेरिकी राष्ट्रपति ट्रम्पपछि रुसी राष्ट्रपति पुटिनको चीन भ्रमण
shilapatra.com · 1 हप्ता अघि

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीन भ्रमणमा जानुअघि भिडियो सन्देश जारी गरेका छन् । पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङको प्रशंसा गर्दै उनलाई आफ्नो 'पुरानो र असल मित्र' भनेका छन् । उनले रुस र चीनबीचको सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको उल्लेख गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू