अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत बजेट छुट्याउन महावीर पुनको माग

यस स्टोरीको अंश: सांसद पन्तद्वारा निर्माण व्यवसायीको समस्या र भुक्तानीबारे सरकारको ध्यानाकर्षण
www.imagekhabar.com · 1 हप्ता अघि

प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको औद्योगिक विकास र आर्थिक समृद्धिका लागि अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकता दिन सरकारसँग माग गरेका छन् । उनले कच्चा पदार्थ आयातमा सहुलियत दिनुपर्ने, कर नीति उद्योगमैत्री बनाउनुपर्ने र बौद्धिक सम्पत्तिको संरक्षणका लागि व्यवस्थित 'पेटेन्ट अफिस' स्थापना गर्नुपर्नेमा जोड दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू