रेमिटेन्समा निर्भर अर्थतन्त्र टिक्न सक्दैन: सभापति थापा

यस स्टोरीको अंश: रेमिटेन्समा निर्भर अर्थतन्त्र टिक्न नसक्ने, कृषि क्षेत्र सुदृढीकरण गर्नुपर्ने: गगन थापा
nepalwatch.com · 2 हप्ता अघि

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले रेमिटेन्समा निर्भर अर्थतन्त्र दीर्घकालीन रूपमा टिक्न नसक्ने बताएका छन् । उनले मुलुकलाई बाह्य अर्थतन्त्रसँग जोडेर आन्तरिक उत्पादन र कृषि क्षेत्रलाई सुदृढीकरण गर्नुपर्नेमा जोड दिए । कृषि व्यवसायलाई आकर्षक बनाउन १५ वर्षसम्मको ऋण सुविधा आवश्यक रहेको उनले औँल्याए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू