द्वन्द्व क्षेत्रमा प्रत्येक १४ मिनेटमा एक जनाको मृत्यु
▸ यस स्टोरीको अंश: सन् २०२५ मा द्वन्द्व क्षेत्रमा प्रत्येक १४ मिनेटमा एक सर्वसाधारणको मृत्यु हुने राष्ट्रसङ्घको अनुमान
सन् २०२५ मा विश्वभरका द्वन्द्व क्षेत्रमा प्रत्येक १४ मिनेटमा एक जना सर्वसाधारणको मृत्यु भएको सयुक्त राष्ट्रसङ्घले जनाएको छ । जसमा बालबालिका, तथा आम नागरिकहरू, उनीहरूको घर, कार्यस्थल, विद्यालय, सडक लगायतका क्षेत्रमा सुरक्षाको खोजीमा भाग्ने प्रयास गर्दा मृत्यु बरण गरेको उल्लेख गरिएको छ । विभिन्न क्षेत्रमा राखिएका विस्फोटक हतियारहरूले मानवीय जीवन मात्र नभइ पावर ग्रिड, पानी सञ्जाल, विद्यालय र अस्पतालहरू जस्ता अत्यावश्यक संरचना नष्ट गरेको ओसीएईएचका लागि क्राइसिस रेस्पोन्स डिभिजनका निर्देशक एडम वोसोर्नुले सशस्त्र द्वन्द्वमा नागरिकहरूको सुरक्षा विषय सुरक्षा परिषदलाई जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित