विटुमिनको मूल्य बढ्दा एसियन राजमार्ग कालोपत्र ढिलासुस्ती
▸ यस स्टोरीको अंश: सार्वजनिक सवारी दर्ता रोक्काले व्यवसायी जोखिममा, चेम्बरको ध्यानाकर्षण
एसियन हाइवे अन्तर्गत काँकरभिट्टाबाट लौकही सडक खण्डमा विटुमिन (अलकत्रा) को अभाव भएपछि कालोपत्र गर्न ढिलासुस्ती भएको छ । दुई महिना अघिसम्म प्रतिलिटर रु. १०० देखि रु. ११० सम्ममा पाइरहेको भारतीय विटुमिन अहिले रु. १५० भन्दा बढी पर्न थालेको छ । निर्माण सुरु भएको ३० महिना बितिसक्दा करिब ४० प्रतिशत काम सकिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित