चौदण्डीगढी नगरपालिकामा बेरुजु घट्यो

यस स्टोरीको अंश: नवनियुक्त प्रधानन्यायाधीश शर्माले पदभार ग्रहण गरे, स्वतन्त्र न्यायपालिका प्राथमिकतामा
pradeskhabar.com · 1 हप्ता अघि

चौदण्डीगढी नगरपालिकाले आर्थिक अनुशासनमा सुधार गर्दै बेरुजु दर उल्लेख्य रूपमा घटाएको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिकाको बेरुजु ०.७५ प्रतिशतमा सीमित भएको हो । आर्थिक वर्ष २०७७/०७८ मा ४.३९ प्रतिशत रहेको बेरुजु पछिल्ला वर्षहरूमा क्रमशः घट्दै आएको नगरपालिकाले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू