बेरुजु घटाउँदै जुम्लाका स्थानीय तह

यस स्टोरीको अंश: सचिव कार्की भन्छन्: स्पष्ट कार्ययोजनाले बेरुजु घटाउन सकिन्छ
www.karobardaily.com · 4 दिन अघि

जुम्लाका स्थानीय तहले विगतका वर्षहरूको तुलनामा बेरुजु घटाउँदै लगेका छन्। महालेखा परीक्षकको ६३औँ प्रतिवेदनअनुसार जुम्लाका आठवटा स्थानीय तहको वार्षिक बेरुजु १८ करोड ९१ लाख रुपैयाँ देखिएको छ, जुन दुई आर्थिक वर्षअघिको तुलनामा झन्डै १९ करोड रुपैयाँले घटेको हो। तातोपानी गाउँपालिकाले पालिका स्तरमै बेरुजु फछ्र्योट समिति गठन गरी काम अघि बढाएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू