एमालेमा फेरिँदै शक्ति सन्तुलन

यस स्टोरीको अंश: एमाले र नेकपाबीच पार्टी एकताको गृहकार्य, विद्या भण्डारीको नेतृत्वमा प्रयास
gorkhapatraonline.com · 1 हप्ता अघि

नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र नयाँ शक्ति सन्तुलन केन्द्रित आन्तरिक राजनीतिक गठबन्धन सुरु भएको छ । एक वर्ष अघिसम्म पार्टी सदस्यतै नवीकरण नगरी राजनीतिक रूपमा किनारा लगाउने रणनीतिमा पर्नुभएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आइतबार भने नेकपा (एमाले) को औपचारिक कार्यक्रममा प्रमुख अतिथि बन्नुभयो । यो दृश्यलाई एमालेभित्र विकसित भइरहेको नयाँ शक्ति सन्तुलन केन्द्रित आन्तरिक राजनीतिको सङ्केतका रूपमा हेरिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू