सभामुखको कुरामा कन्भिस भएनन् विपक्षी दल, संसदमा अवरोध कायमै

यस स्टोरीको अंश: विपक्षीको अवरोध र रास्वपा सांसदको टिप्पणीपछि प्रतिनिधिसभा बैठक स्थगित
shilapatra.com · 1 दिन अघि

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह संसदमा उपस्थित नभएसम्म सदन चल्न नदिने अडान लिएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठककाे कार्यसूचीमा प्रवेश गर्नु अगाडि विपक्षी दलहरूले उठेर विरोध गरे । प्रधानमन्त्री शाहबाट जवाफ माग गर्दै विपक्षी दलका सांसदहरूले संसद अवरोध गरेका छन् । सभामुख डिपी अर्यालले विपक्षी दलका प्रमुख सचेतकलाई समय दिएका थिए । सभामुख अर्यालले विपक्षी दलको माग जायज रहेको बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू