विपक्षीकाे अवरोधकाबिच अगाडि बढे सभामुख
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीद्वारा प्लेकार्ड प्रदर्शन, सभामुखले मर्यादामा बस्न निर्देशन
स्थगितपछि सुरु भएकाे संसद बैठकमा पुन विपक्षी दलहरुले विरोध गरेका छन् । उनीहरुले टेबलबाट उठेर अगाडि बढ्दै नाराबाजी समेत गरेका छन् । यद्यपि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको काम कारबाही अगाडि बढाएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित