प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित
▸ यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिले प्रतिनिधिसभा बैठक अवरुद्ध, विपक्षीको विरोध जारी
प्रधानमन्त्रीसँगको प्रश्नोत्तरबारेको नियमावलीको व्यवस्था कार्यान्वयन गर्न माग गर्दै विपक्षीले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न सकिने व्यवस्था छ, तर उक्त व्यवस्था कार्यान्वयन नभएको भन्दै विपक्षीले विरोध गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित