अन्धकारमै बझाङ !
बझाङ सदरमुकाममा राष्ट्रिय प्रसारण लाइन जोडिए पनि अधिकांश समय विद्युत् संकटले जनजीवन प्रभावित हुने गरेको छ। सामान्य वर्षा, हावाहुरी वा हिमपातले समेत जिल्लालाई पटकपटक अन्धकारमा धकेल्ने गरेको छ। डडेल्धुरा र बैतडीका विभिन्न जंगल क्षेत्रमा रुख ढल्दा राष्ट्रिय प्रसारण लाइनका पोल र तारमा क्षति पुग्ने गरेको छ। बझाङकै बुंगल नगरपालिकामा तीन वटा जलविद्युत् आयोजना सञ्चालनमा भए पनि स्थानीय नागरिक अन्धकारमा बस्न बाध्य छन्।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित