राष्ट्रिय गौरवका आयोजनाको लागत २४ खर्ब १५ अर्ब पुग्यो
▸ यस स्टोरीको अंश: राष्ट्रिय गौरवका आयोजनाको लागत २४ खर्ब १५ अर्ब पुग्यो, अपेक्षित प्रतिफल नपाएको महालेखाको प्रतिवेदनमा उल्लेख
सरकारले अगाडि बढाएका राष्ट्रिय गौरवका २७ आयोजनामा रु पाँच खर्ब चार अर्ब ५५ करोड लगानी भएको छ, तर अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ । आयोजनाको संशोधित लागत अनुमान रु २४ खर्ब १५ अर्ब छ करोड ९७ लाख पुगेको छ । हालसम्म गौतमबुद्ध विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमात्रै सम्पन्न भएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›