रुपान्तरणकारी आयोजनाका प्रगतिमा महालेखा परीक्षकको कार्यालयको प्रश्न
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको कार्यालयले रुपान्तरणकारी आयोजनाको न्यून प्रगतिमा प्रश्न उठायो
सरकारले विकासको प्रतिफल आम नागरिकलाई शीघ्र रुपमा उपलब्ध गराउने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यका साथ सुरु गरेका रुपान्तरणकारी आयोजनाको प्रगति न्यून भएकामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ । सार्वजनिक विद्यालय सबलीकरण आयोजना, प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम कार्यक्रमको समष्टिगत भौतिक प्रगति क्रमशः ८१ र ८८ प्रतिशत छ भने गल्छी त्रिशुली मैलुङ, स्याफ्रुबेसी सडक आयोजनाको प्रगति ६४ प्रतिशत मात्रै छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›