बुटवलमा बसको ठक्करबाट क्रिकेटर बेल्बासेको मृत्यु
बुटवल उपमहानगरपालिका–१३ बेलबासस्थित सालघारी चोकमा यात्रु बसले मोटरसाइकललाई ठक्कर दिँदा अर्घाखाँचीका क्रिकेट खेलाडी अमृत बेल्बासेको मृत्यु भएको छ। काँकडभिट्टाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›