नयाँ भवनमा इतिहास झल्काउँदै कास्कीकाे रुपा गाउँपालिका
▸ यस स्टोरीको अंश: रुपा गाउँपालिकाले नयाँ भवनमा साविक गाविसका नामकरण गरी इतिहास संरक्षणको अभ्यास थाल्यो
कास्की जिल्लाको पाँचवटा पालिकामध्ये क्षेत्रफलको हिसाबमा सबैभन्दा सानो गाउँपालिका रुपा हो । प्राकृतिक सौन्दर्यता र मौलिक पहिचानले समृद्ध रुपाले अहिले विकाससँगै इतिहास संरक्षणको नयाँ अभ्यास थालेको छ । गाउँपालिकाले पुराना नाम र इतिहासलाई जीवन्त राख्ने लक्ष्यका साथ नयाँ प्रशासनिक भवनका संरचनालाई साविक गाविसका नामबाट नामकरण गरेको हो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›