रियल बेटिसमाथि बार्सिलोनाको सहज जित, क्याम्पनेउमा लेवानडोस्की खेले अन्तिम खेल
▸ यस स्टोरीको अंश: बार्सिलोनाद्वारा रियल बेटिस पराजित, लेवानडोस्कीको क्याम्पनेउमा अन्तिम खेल
बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत रियल बेटिसलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा राफिन्हाले २ गोल र जोआओ कान्सेलोले एक गोल गरे । यस सिजनको अन्त्यसँगै क्लब छोड्ने घोषणा गरेका रोबेर्ट लेवानडोस्कीले बार्सिलोनाको घरेलु मैदान क्याम्पनेउमा आफ्नो अन्तिम खेल खेलेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›