१० लाखसम्मको आम्दानीमा कर नलाग्ने : साउन १ बाट मासिक ४६६६ रुपैयाँसम्म आम्दानी बढ्ने

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले १० लाखसम्मको आम्दानीमा कर नलाग्ने घोषणा गरे
bizmandu.com · 6 घण्टा अघि

मध्यम वर्गलाई लक्षित गर्दै सरकारले आयकर तिर्ने सीमा बढाइदिएको छ। सरकारले आगामी बर्षको बजेटमार्फत १० लाखसम्मको आयमा कर नलाग्ने घोषणा गरेको छ। यसअघि ६ लाखसम्मको आयमा कर लाग्दैन थियो। जति सुकै आम्दानी गर्दा पनि तिर्नु पर्ने १ प्रतिशत कर भने निरन्तर छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू