कर प्रणालीमा व्यापक सुधारको घोषणा
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेद्वारा आयकर छुट सीमा १० लाख पुर्याइयो, ३६० वस्तुको अन्तःशुल्क खारेज
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कर प्रणालीमा व्यापक पुनर्संरचनाको घोषणा गरेका छन्। प्रतिव्यक्ति आयकर छुटको सीमा १० लाख रुपैयाँ पुर्याइएको छ भने आयकर दरमा समेत पुनरावलोकन गरी १० देखि २९ प्रतिशतसम्मको नयाँ संरचना लागू गरिनेछ। ३६० प्रकारका वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको छ र सडक मर्मत तथा सम्भार शुल्कलगायत विभिन्न शीर्षकमा उठाइँदै आएका शुल्क तथा करलाई एकीकृत गरी ‘हरित कर’ प्रणाली लागू गरिने घोषणा गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित