जनआन्दोलन, मधेश आन्दोलन र जेनजी आन्दोलनका सहिदहरुलाई एक समान सुविधा दिने मधेश सरकारको तयारी

यस स्टोरीको अंश: मधेश सरकारले जनआन्दोलन, मधेश आन्दोलन र जेनजी आन्दोलनका सहिद परिवारलाई एक समान सुविधा दिने तयारी
www.osnepal.com · 4 दिन अघि

मधेश प्रदेश सरकारले जनआन्दोलन, मधेश आन्दोलन र जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका सहिद परिवारजनलाई एक समान सुविधा उपलब्ध गराउने तयारी गरेको छ। यसका लागि ऐन नै बनाएर रोजगारी प्रदान गर्ने वातावरण निर्माण गर्न लागिएको गृहमन्त्री फकिरा महतोले बताए। केही दिनपछि बस्ने प्रदेश सभाको बैठकमा सहिद परिवारको पुनःस्थापनका निम्ति तयार गरेको विधेयक प्रस्तुत गरिने जानकारी दिइएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू