जनयुद्वका शहीद परिवारले घेरे मधेश प्रदेशको गृह मन्त्रालय

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाह संसदमा अनुपस्थित, विपक्षीद्वारा वेल घेराउ र नाराबाजी
www.pardafas.com · 1 हप्ता अघि

जनयुद्धका क्रममा शहीद भएकाहरुको परिवारजनले मधेश प्रदेशस्थित गृह, सञ्चार तथा कानुन मन्त्रालय घेराउ गरेका छन्। विगतमा वार्षिक तीन लाख रुपैयाँ दिँदै आएकामा गत वर्षदेखि सरकारले विभेदपूर्ण रुपमा रकम वितरण गरेको भन्दै उनीहरूले समान व्यवहारको माग गरेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू