कांग्रेसका संस्थापनइतर युवा नेताहरूले खोले सम्पर्क कार्यालय
▸ यस स्टोरीको अंश: नेपाली काँग्रेसको संस्थापन इतर समूहद्वारा काठमाडौंमा सम्पर्क कार्यालय स्थापना
नेपाली कांग्रेसका संस्थापनइतर पक्षका युवा नेताहरूले काठमाडौंको अनामनगरमा सम्पर्क कार्यालय खोलेका छन्। निवर्तमान केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले नियमित महाधिवेशन पक्षधर युवा नेताहरू मिलेर भेटघाट गर्न सजिलो होस् भनेर सम्पर्क कार्यालय खोलेको जानकारी दिए। निवर्तमान सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला निकट युवा नेताहरू मिलेर यो सम्पर्क कार्यालय खोलेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›