पूर्णबहादुर सहभागी कर्णाली भेलाले भन्यो- पार्टीको सबै तहमा २५ प्रतिशत युवाहरूको प्रतिनिधित्व हुनुपर्छ

यस स्टोरीको अंश: कांग्रेस विभाजनको संघारमा छ : पूर्णबहादुर खड्का
www.setopati.com · 1 हप्ता अघि

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का सहभागी रहेको देउवा पक्षको भेलाले पार्टीमा युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ । सुर्खेतमा भएको दुई दिने भेलाले पार्टीको सबै तहमा न्यूनतम २५ प्रतिशत युवाहरूको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने निष्कर्ष निकालेको छ । भेलाले १५ औं महाधिवेशन एकताको महाधिवेशन हुनुपर्नेमा जोड दिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू