कर्णालीका मन्त्री शाहले गरे सडक तथा पुल योजनाको शिलान्यास

यस स्टोरीको अंश: पश्चिम जाजरकोटमा तीन पक्की पुल निर्माणले गति लिँदै, स्थानीयवासी उत्साहित
baahrakhari.com · 3 दिन अघि

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीबविक्रम शाहले पश्चिम जाजरकोटका विभिन्न सडक र पुल योजनाको शिलान्यास एवं उद्घाटन गरेका छन्। उनले छेडागाड नगरपालिका–१० र ११ जोड्ने लम्तीखोलाको पक्की पुल र शिवालय गाउँपालिकास्थित दुईपिपल मोटरेबल पुलको शिलान्यास तथा छेडागाड–६ र जुनीचाँदे गाउँपालिका–५ जोड्ने लामतडा ट्रस्ट ब्रिजको उद्घाटन गरे। मन्त्री शाहले यी योजनाहरू पश्चिम जाजरकोटको सडक पूर्वाधार विकासका लागि महत्त्वपूर्ण हुने बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू