पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र
▸ यस स्टोरीको अंश: पश्चिम जाजरकोटमा तीन पक्की पुल निर्माणले गति लिँदै, एक सम्पन्न
पश्चिम जाजरकोटमा करोडौँ रुपैयाँ लगातका पक्की पुलहरूको निर्माणले गति लिएको छ। कर्णाली प्रदेश सरकारको लगानीमा तीन पुलहरू निर्माण हुन गइरहेका हुन्। जाजरकोट-जुम्ला सडकखण्डभित्र पर्ने छेडागाड नगरपालिका-१०/११ को बीचमा रहेको लम्तीखोलामा पक्की पुल निर्माणको काम सुरु भएको छ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›