पश्चिम जाजरकोटमा केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

यस स्टोरीको अंश: पश्चिम जाजरकोटमा तीन पक्की पुल निर्माणले गति लिँदै, एक सम्पन्न
clickmandu.com · 3 दिन अघि

पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको निर्माणले गति लिएको छ । कर्णाली प्रदेश सरकारको लगानीमा तीन पुलहरू निर्माण हुन गइरहेका हुन् । जाजरकोट–जुम्ला सडकखण्डभित्र पर्ने छेडागाड नगरपालिका–१०/११ को बीचमा रहेको लम्तीखोलामा पक्की पुल निर्माणको काम सुरू भएको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू