२५ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको घोषणा, स्वास्थ्य क्षेत्रमा पीपीपी मोडल

यस स्टोरीको अंश: सरकारले २५ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्ने, स्वास्थ्य क्षेत्रमा पीपीपी मोडल लागू गर्ने घोषणा
newspolar.com · 15 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा नेपाल औषधि लिमिटेडलाई कम्तिमा २५ प्रकारका औषधि उत्पादन गर्नसक्ने गरी क्षमता अभिवृद्धि गर्ने घोषणा गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालयको रूपमा विकास गरिनेछ । सार्वजनिक–सार्वजनिक साझेदारी (पीपीपी) मोडेलमा सातै प्रदेशका अस्पतालहरूलाई शिक्षण अस्पताल तथा विशिष्टिकृत स्वास्थ्य सेवा केन्द्रको रूपमा रुपान्तरण गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू