चिकित्सा र नर्सिङ अध्ययनको कोटा बढाइने, अन्तर्राष्ट्रिय विद्यार्थीलाई पनि पढाइने

newsofnepal.com · 8 घण्टा अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट सार्वजनिक गर्दै चिकित्सा र नर्सिङ अध्ययनका लागि कोटा उल्लेख्य रूपमा वृद्धि गरिने बताएका छन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई अध्ययन गराउने व्यवस्था मिलाइनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू