कसले सोच्ने सगरमाथाको दिगोपनबारे ?
▸ यस स्टोरीको अंश: बेलौरी नगरपालिकाले मन्दिरको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने
विश्वकै अग्लो हिमाल सगरमाथा आरोहण सिजनको अन्तिम अवस्थामा चलिरहेको छ । सन् २०२६ को वसन्त ऋतुको सिजनमा ४ सय ९२ जना पर्वतारोहीले सगरमाथा आरोहणको अनुमति लिएका छन् । यो वर्ष सगरमाथा हिमाल आरोहणबाट नेपाल सरकारले १ अर्ब ७ करोडभन्दा बढी सलामीबापत मात्रै कमाउने मौका पाएको छ । भूगर्भविद् एवम् वैज्ञानिकहरूका अनुसार सगरमाथा हिमाल ‘ग्रे लाइमस्टोन’ले बनेको हो । सगरमाथाको आसपास रहेका हिमनदीमा विगत २ हजार वर्षदेखि जमेर रहेको चट्टानी बरफसमेत केही वर्ष अघिदेखि तीव्र गतिमा पग्लन सुरु भएको छ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›