हिमाल चढ्न ७९ देशका ११ सयभन्दा बढी आरोही नेपालमा, सगरमाथामै ५ अर्ब खर्च हुने अनुमान
▸ यस स्टोरीको अंश: पर्यटन विभागद्वारा हिमाल आरोहण अनुमतिमा वृद्धि, रु १ अर्ब २५ करोडभन्दा बढी राजस्व सङ्कलन
यस वसन्तकालीन आरोहण सिजनमा ७९ देशका १ हजार १ सय ८१ जना आरोहीले विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि मात्र ५५ देशका ४९४ जनाले अनुमति लिएका छन् । आरोहण अनुमतिबाट मात्रै १ अर्ब २५ करोड ८४ लाख ६० हजार रुपैयाँ रोयल्टी संकलन भएको छ, जसमध्ये सगरमाथाबाट मात्रै १ अर्ब ७ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित