संसद् सचिवालयमा ३२ जनाका लागि जागिरको अवसर, साउन्ड इन्जिनियरदेखि भिड एडिटरसम्म माग
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाह संसदमा अनुपस्थित, विपक्षीद्वारा वेल घेराउ र नाराबाजी
सङ्घीय संसद् सचिवालयले प्राविधिक समूहका १४ विभिन्न पदका लागि ३२ जना कर्मचारी माग गरेको छ। सचिवालयले रा.प तृतीय सरह श्रेणीका लागि दुई जना साउन्ड इन्जिनियर, रा.प. अन प्रथम श्रेणी अन्तर्गत इलेक्ट्रिक ओभरसियर ६ जना, भिडिओग्राफर, मेसेज सञ्चालक दुई/दुई जना, अडिओ भिडिओ एडिटर, प्रसारण सहायक चार/चार जना, माइक सञ्चालक दुई जना, ओभरसियर तीन जना माग गरेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित