मनोज शर्मा प्रधानन्यायाधीश बनेपछि सर्वोच्चको सुनुवाइ पनि प्रत्यक्ष प्रसारण हुने, यस्ता छन् अरू योजना
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सर्वसम्मत अनुमोदन
प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माले सर्वोच्च अदालतका मुद्दाको सुनुवाइलाई प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिमिङ) गर्ने योजना अघि सारेका छन्। उनले न्यायपालिकालाई पारदर्शी र प्रविधिमैत्री बनाउन यस्तो प्रस्ताव गरेका हुन्। कार्ययोजना अनुसार शर्माले न्यायिक प्रक्रियालाई छिटो, छरितो र पहुँचयोग्य बनाउन विभिन्न सुधारका खाका प्रस्तुत गरेका छन्।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›
सम्बन्धित