अरु भाषामा बोले पनि संसद्मा दस्तावेज राख्ने व्यवस्था हुनुपर्छ : सांसद बोहोरा
▸ यस स्टोरीको अंश: न्यायाधीश तिलप्रसाद श्रेष्ठले उपचारका लागि सहयोग सङ्कलन रोक्न आग्रह गरे
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दिपकराज बोहोराले अरु भाषामा बोले पनि संसद्मा दस्तावेज राख्ने व्यवस्थाको माग गरेका छन् । उनले सुदूरपश्चिम प्रदेशका धेरै नागरिक रोजगारी तथा विदेश जाने प्रक्रियाका कारण भारतमा बस्न बाध्य भएको र उनीहरूको न श्रम स्वीकृति छ न बीमा नै रहेको बताए । उनले भारतमा रहेका नेपाली श्रमिकको अवस्था र सुरक्षाप्रति सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित