अन्तर्राष्ट्रिय रुपमै लाज हुनेगरी संसदीय पत्रकारहरुको हरिबिजोग छ : सांसद सुनार

यस स्टोरीको अंश: सांसद सुनारले संसदीय पत्रकारका लागि न्यूनतम सुविधाको माग गरे
www.dcnepal.com · 1 हप्ता अघि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले रिपोर्टिङमा खटिएका संसदीय पत्रकारहरुले भोग्नुपरेको कठिनाइबारे सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रातदिन नभनी जनतालाई सूसुचित गर्ने कर्ममा लागेका संसदीय पत्रकारहरुलाई कम्तिमा तिर्खा लाग्दा पानी पिउन पाउने र बाथरुम जान पाउने व्यवस्था गर्न सरकारसँग माग गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू