संसद्‌मा रिपोर्टिङ गर्ने पत्रकारलाई न्यूनतम सुविधा उपलब्ध गराइयोस्: सांसद सुनार

यस स्टोरीको अंश: सांसद सुनारले संसदीय पत्रकारका लागि न्यूनतम सुविधाको माग गरे
hamrakura.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले संसद् भवन बाहिर रिपोर्टिङमा खटिने संसदीय पत्रकारहरूले भोग्नुपरिरहेको सास्ती र कठिनाइलाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले पत्रकारहरूका लागि संसद् भवन परिसरमा न्यूनतम मानवीय सुविधा समेत नभएको भन्दै आपत्ति जनाए । उनले खुला आकाशमुनि सञ्चारमाध्यमका उपकरणसहित खटिने पत्रकारहरूका लागि मौसमका कारण झनै ठूलो सास्ती हुने गरेको औँल्याए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू