आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

यस स्टोरीको अंश: पाँच प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, मनसुन छिट्टै भित्रने संकेत
singhadurbarnews.com · 1 हप्ता अघि

हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू