चीनको लिउनान केन्द्रविन्दु बनाएर गयो ५.२ रेक्टरको भूकम्प
▸ यस स्टोरीको अंश: चीनको लिउझोउमा ५.२ रेक्टरको भूकम्प: १३ भवन भत्किए, ७ हजारभन्दा बढीको उद्धार
चीनको दक्षिणी ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रस्थित लिउझोउ सहरमा सोमबार बिहान ५.२ रेक्टरस्केलको भूकम्प गएको छ । भूकम्पले १३ ओटा भवन भत्किएका छन् भने सात हजारभन्दा बढी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । तीन जना बेपत्ता भएका छन् भने चार जना घाइते भएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›