लामिनारको ‘जर्मसेफ’ एन्टिब्याक्टेरियल टायल नेपाल मेडिकल शोमा सार्वजनिक

nagariknews.nagariknetwork.com · 1 महिना अघि

नेपालमा पूर्ण भिट्रिफाइड टायल उत्पादन गर्ने अग्रणी कम्पनी लामिनारले आफ्नो नयाँ उत्पादन एन्टिब्याक्टेरियल टायल शृङ्खला ‘जर्मसेफ’(GermSafe️) सार्वजनिक गरेको छ। भृकुटीमण्डपमा आयोजित ‘नेपाल मेडिकल शो २०२६’ को अवसरमा यो नयाँ प्रविधिको टायल सार्वजनिक गरिएको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू