मलेसियाविरुद्ध नेपालको कठिन जित

यस स्टोरीको अंश: महिला टी-२० सिरिजमा नेपालद्वारा मलेसियामाथि क्लिन स्वीप
baahrakhari.com · 1 हप्ता अघि

नेपालले महिला अन्तर्राष्ट्रिय टी–२० शृंखलाको पहिलो खेलमा मलेसियाविरुद्ध दुई विकेटको कठिन जित दर्ता गरेको छ । जितसँगै नेपालले दुई खेलको शृंखलामा १–० को अग्रता लिएको छ । शृंखलाको दोस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ । बुधबार बायोमास ओभलमा घरेलु टोली मलेसियाले प्रस्तुत गरेको ६८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू