सुकुमबासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा
▸ यस स्टोरीको अंश: सुकुम्वासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने काठमाडौं महानगरपालिकाको विश्वास
सुकुम्बासी बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य विपद्का घटनामा कमी आउने जनाएको छ। कामपा–११, १४, ३१ र ३२ आसपासमा नदी किनारामा बसेका नागरिकलाई हटाएपछि बाढीजन्य घटनामा कमी आउने विश्वास व्यक्त गरिएको छ। सहरी विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, व्यवस्थापन र पुनर्स्थापनाका लागि वडा र समुदायस्तरीय क्षमता विकासमा जोड दिइएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित