‘काँग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ’: पूर्णबहादुर खड्का
▸ यस स्टोरीको अंश: पूर्वकार्यवाहक सभापति खड्का भन्छन्, कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छनेपाली काँग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी इतिहासकै प्रतिकूल अवस्थामा रहेको बताएका छन् । सुर्खेतमा आयोजित कार्यक्रममा उनले पार्टी छिन्नभिन्न अवस्थामा रहेकाले एकताबद्ध र मजबुत बनाउन क्रियाशील रहेको बताए । खड्काले पार्टी विभाजनको अवस्थामा गएको भन्दै यसलाई रोक्न नेता र कार्यकर्ता गम्भीर हुनुपर्ने र सभापति गगनकुमार थापालाई सिंगो काँग्रेसको सभापति भएर नेतृत्व गर्न आग्रह गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›