होटल तथा पर्यटन क्षेत्रका आठ कम्पनी, कुनको अवस्था कस्तो?

यस स्टोरीको अंश: पर्यटन क्षेत्रका ८ कम्पनीको वित्तीय विवरण सार्वजनिक, ७ को नाफामा सुधार
biznessnews.com · 1 हप्ता अघि

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत होटल तथा पर्यटन क्षेत्रका ८ कम्पनीहरूमध्ये ७ वटा कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक चैत मसान्त सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार समग्र पर्यटन क्षेत्रमा क्रमिक सुधारको संकेत देखिए पनि आन्तरिक आन्दोलन र बढ्दो प्रशासनिक लागतका कारण केही ठूला होटलहरूको नाफामा प्रत्यक्ष असर परेको देखिएको छ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू