कन्सल्टेन्सीमा छापापछि एकैमञ्चमा प्रहरी, व्यवसायी र कर्मचारी, ‘आतंकित बनाउने पक्षमा छैनौं’

यस स्टोरीको अंश: सम्बन्धन प्रक्रिया रोकिँदा स्वास्थ्य शिक्षा क्षेत्र अन्योलमा, सरोकारवालाले निर्णय माग
bizmandu.com · 1 हप्ता अघि

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ९५ वटा एजुकेसन कन्सल्टेन्सीमा छापा मारेपछि व्यवसायी त्रसित बनेका छन्। व्यवसायीहरूले राज्यले आफ्नो व्यवसायलाई नकारात्मक रूपमा हेरिरहेको आशंका व्यक्त गरेका छन्। शिक्षा मन्त्रालयका उपसचिव सेमन्त कोइरालाले नियम अनुसार नै प्रहरीले छापा मारेको दाबी गरेका छन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू