दुई विद्यार्थी र पाँच शिक्षक भएपछि विद्यालय समायोजन

यस स्टोरीको अंश: इटहरी उपमहानगरपालिकाले विद्यालय स्तरीकरणको म्याद एक हप्ता थप्यो
gorkhapatraonline.com · 1 हप्ता अघि

विद्यार्थी सङ्ख्या न्यून भएपछि हुम्लामा सिद्धार्थ आधारभूत विद्यालयलाई मानसरोवर माध्यमिक विद्यालयमा समायोजन गरिएको छ। बालविकासदेखि कक्षा ५ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा यस शैक्षिक सत्रमा दुई जना मात्र विद्यार्थी बाँकी रहेपछि गाउँपालिकाले विद्यालय समायोजनको निर्णय गरेको हो। यस शैक्षिक सत्रमा जम्मा दुई जना विद्यार्थी मात्र भर्ना भएको जानकारीपछि गाउँपालिका शिक्षा समितिको निर्णयअनुसार विद्यालय समायोजन गरिएको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू